संगीत « Khabarhub

कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक

काठमाडौं – स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ । संगीतकार आलोकश्रीले कुमारको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् । ‘साइनो’ एल्मबमा रहेको यो गीतलगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो । आलोककै शब्द तथा संगीत रहेको गीत रोमान्टिक शैलीमा छ । गीतमा…