संगीत « Khabarhub

‘तिम्रो मन’मा पुष्पन र प्रविशा

काठमाडौं– गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको संगीत तथा संगीत संयोजन छ । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र समृद्धि पौडेल फिचर्ड छन् । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको…