संगीत Archives | Page 46 of 84 | Khabarhub Khabarhub

‘मुन्नी’सँग रोमान्टिक ‘तितो सत्य’का राज

काठमाडौं–गायक निरायु गौतमको गीत ‘मायाको पानामा’ सार्वजनिक भएको छ । शुभारम्भ डिजिटल म्युजिकमार्फत सार्वजनिक गीतमा निरायुलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छन् । गीतमा ओम सुनारको संगीत र एरेञ्ज छ । गणेश गिरि निर्देशित भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय…