Live on
Your Voice, Your Power
काठमाडौं–राष्ट्रिय सभा सदस्य तथा गायिका एवं सञ्चारकर्मी कोमल वलीको स्वर र सुन्दरताको जोकोहीले तारिफ गर्छन् । उनी जति राम्री छिन्, त्यति नै सुन्दर गीत पनि गाउछिन् । राष्ट्रिय सभाको बैठकमा उनी जनचासोको विषयलाई उठान गर्छिन् । यिनकै कोम लगत शनिबार काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनको वार्षिकोत्सवमा आफ्नो तारिफ आफैं गर्दैथिइन् । ‘म शुरुदेखी…