संगीत « Khabarhub

साताका संगीत : ट्रेन्डिङमा प्रकाश र दुर्गेश (भिडियो)

काठमाडौं – अहिले संगीततर्फ युट्युब ट्रेन्डिङको शीर्ष दुई स्थानमा गायक एवम् नायक प्रकाश सपुत र मोडल एवम् गायक दुर्गेश थापा छन् । प्रकाशको अभिनय र निर्देशन रहको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्कै’ले युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । यस गीतले सार्वजनिक भएको १३ दिनमा ३६ लाखभन्दा बढी भ्युज पाएको हो । प्रकाश…