Live on
Your Voice, Your Power
काठमाडौं– गायक अजर जंगमको स्वरमा तिरिमिरी बोल्को गीत सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत सुरच प्रसाईको रहेको छ । संगीत संयोजनको काम उदय राज पौडेलले गरेका हुन् भने मिक्सिंग/मास्टरिंग अशोक महर्जनले गरेका हुन् । गीतको भिडियो मिमोह के श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफी विक्रम स्वरले गरेका हुन् । भिडियोमा अजय श्रीस मगर,…