संगीत « Khabarhub

‘ओकिली’ गायक अनिशले ल्याए ‘उडायो’

काठमाडौं– दुई दशक अघिको लोकप्रिय गीत ‘ओकिली ओकिली’ का गायक अनिश सापकोटा नयाँ गीत ‘उडायो’ लिएर आएका छन् । गीतमा अनिशकै शब्द र संगीत तथा राजन इशानको एरेन्ज छ । विजेश पौडेल र राजन इशानको निर्देशन रहेको गीतको भिडियोमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेतलगायतका कलाकार फिचर्ड छन् । भिडियोमा सञ्जय लामाको छायांकन र सन्तोष…