संगीत « Khabarhub

‘बाटो काटिएला’मा दीपक लिम्बु

काठमाडौं– प्रथम ‘नेपाली तारा’ तथा गायक दीपक लिम्बुको नयाँ गीत ‘बाटो काटिएला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बुको संगीत तथा बी पाण्डेको शब्द रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ । दीपककै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा बादल श्रेष्ठ, प्रतिक्षा थापा मगर, दीपक पछल्दंग्या र मौसम राई फिचर्ड छन् । भीषण राई निर्देशित…