संगीत « Khabarhub

पल र मलिकाको ‘टाढा भए पनि’ (भिडियो)

काठमाडौं– 'फूलबुट्टे सारी' को फिमेल भर्सनमा अभिनय गरेको रिल जोडी पल शाह र मलिका महत अर्को एक म्युजिक भिडियोमा पनि एकसाथ देखिएका छन् । पल र मलिकाले अभिनय गरेको ‘टाढा भए पनि’ बोलको गीतको फिमेज भर्सन युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो । गीतमा अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिन्छ । यो म्युजिक भिडियोको…