संगीत « Khabarhub

कसले जित्ला ‘म्यूजिक भिडियो अवार्ड’ ?

काठमाडौं– हङकङमा आयोजना हुन लागेको चौथो संस्करणको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा परेका कलाकारलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । दुबईमा दुईपटक र मलेसियामा एकपटक आयोजना भइसकेको अवार्डको चौथो संस्करणका लागि हिजो शनिबार राजधानीमा कलाकारलाई मनोनयनपत्र प्रदान गरिएको हो । संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको अवार्डमा ४१ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डको हङकङ…