Live on
Your Voice, Your Power
नवलपुर– मध्य नेपाल चितवन र लुम्बिनीको बीच खण्डमा रहेको नवलपुर जहाँका स्थानीय युवाहरुको सहकार्य र उनीहरुकै अभिनय रहेको गीत हालै मात्र ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ । ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा राजेशकुमारको स्वर रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा नयाँ गीतकारको रुपमा पहिचान बनाएका राजेश चलचित्र रोजको ‘फूल होइन…