संगीत « Khabarhub

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्‍यो कलाकारहरुलाई सम्मान

काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभाका अवसरमा लोक दोहरी क्षेत्रमा योगदान पुर्‍याउने विभन्न श्रष्टाहरुलाई सम्मान गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिए । उनले आगामी दिनमा प्रतिष्ठानलाई सहयोग गर्न नगरपालिका…