संगीत « Khabarhub

पूर्णिमाको गीतमा अञ्जली र हिमाल (भिडियो)

काठमाडौं – गायिका पूर्णिमा लामाको स्वरमा सजिएको ‘हर पाइला पाइलामा’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको यो आधुनिक गीत रोमान्टिक शैलीको छ । देव लामाले लेखेका शब्दमा भेषराज बस्नेतले संगीत भरेका हुन् । यस्तै गीतमा कुमार रानाको मिक्सिङ छ । जीवनभर साथ दिने वाचा गरिएको गीतको भिडियोमा अञ्जली अधिकारी र हिमाल खड्काको…