Live on
Your Voice, Your Power
काठमाडौं – तिहारको अवसर पारेर बजारमा ल्याएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ विरुद्ध उजुरी परेपछि गायक दुर्गेश थापा तनावमा परेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले गायक थापालाई फोन गरेर सम्पर्कमा आउन भनेको थियो । सोमबार खबरहबसँग कुराकानी गर्दै गायक थापाले आफू मंगलबार (आज) महानगरीय प्रहरी परिसर, काठमाडौं जाने बताएका थिए । आज उनी आफ्नै…