संगीत « Khabarhub

स्वप्न सुमनले ल्याए ‘थाहा छैन’ (भिडियो)

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्नो युट्युबमार्फत ‘बिर्सेको छैन’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतमा स्वर शब्द र कम्पोजिसन स्वप्न सुमनकै छ । गीतमा छोडेर गइसकेकी आफ्नी प्रेमिकालाई अझै नबिर्सेको भाव व्यक्त गरिएको छ । यस्तै गीतको भिडियोलाई अन्जन लिम्बुले खिचेका हुन् भने अर्जुन र…