संगीत « Khabarhub

यो त गणतन्त्र नभएर ‘छाडातन्त्र’ भयो, हाम्रो देश कता जाँदैछ ?–आस्था राउत

काठमाडौं – हालै बजारमा आएको गीत ‘घाँटीभन्दा तल’ विवादमा मुछिएको छ । आर्जन पाण्डेले बजारमा ल्याएको यो गीतको भिडियोमा रीमा विश्वकर्माले अभिनय छ । गीतका शब्दमा महिलाको अङ्गप्रत्यङ्ग राम्रो भएको तर अनुहार राम्रो नभएको भन्ने आशयका शब्द प्रयोग गरिएको छ । गीतमा महिलाको घाँटीभन्दा तलको भाग राम्रो भएको भन्न खोज्नुले सीधै महिलालाई नकारात्मक रुपमा हेर्न…