संगीत « Khabarhub

सुशान्तकी ‘सानु माया’ बनिन् मलिका

काठमाडौं – फिल्म ‘यात्रा’ बाट सिनेमा क्षेत्रमा डेब्यु गरेकी मलिका महतले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको छ । सुशान्त खत्रीले बजारमा ल्याएको ‘सानु माया’ बोलको गीतमा मलिकासँगै सुशान्तलाई पनि अभिनय गरेको देख्न सकिन्छ । गीतमा सुशान्त खत्रीको स्वर छ भने संगीत र शब्द सन्तोष सुनारको छ । यस्तै गीतको भिडियोमा रामकुमार केसीको छायांकन, टेकेन्द्र…