संगीत Archives | Page 9 of 84 | Khabarhub Khabarhub

मेनुकालाई यसरी सम्झन्छन् यताका संगीत स्रष्टा

काठमाडौं– ‘कलामा कुनै सीमा, देश, धर्म, जात, लिङ्ग हुँदैन’ यो भनाइलाई फेरि एकपटक मेनुका पौडेलले पुष्टि गरेकी छन् । उनले भारतको प्रतिष्ठित गायन रियालिटी शो ‘इन्डिय आइडल’ आफ्नो कलाले भारतीय दर्शक र कलाकारको मन जितेकी छिन् । मेनुकाको गायकीबाट नेपालका संगीत सर्जकहरु ओतप्रोत बनेका छन् । नेपाली चेलीका लागि आफ्नो कला विश्वव्यापीकरण गर्ने मौका रहेको…