अन्य « Khabarhub

चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा फिल्मकर्मी सम्मानित, ३ फिल्मलाई ‘विशेष चलचित्र’ सम्मान

काठमाडौं – चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसर पारेर चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । सोमवार राजधानीमा भएको कार्यक्रममा फिल्म क्षेत्रमा योगदान पुर्‍याएकालाई सम्मान गरिएको हो । नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि २०५० को दशकसम्म योगदान पुर्‍याएका १५ जना चलचित्रकर्मीलाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री मन्त्री बाँस्कोटाले बोर्डका…