अन्य Archives | Page 21 of 21 | Khabarhub Khabarhub

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव: तीन देशका नाटक हुँदैछन् मञ्चन

पोखरा – भोलि फागुन १५ गतेदेखि पोखरामा शुरु हुन गइरहेको ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ मा ८ वटा नाटक प्रदर्शन हुँदैछन् । तीमध्ये नाटक ‘ब्ल्याक एण्ड ह्वाइट’ भारतबाट सहभागिता जनाउँदैछ भने मेसेडोनियाली कलाकारको नाटक ‘प्राइभेट कन्फेन्सन’ पनि मञ्चन हुनेछ । पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटकघरमा हुने नाटक महोत्सवका लागि सबै तयारी पूरा भएको निर्देशक परिवर्तनले जानकारी दिए…