Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफलपछि बालकुमारी फर्किएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रचण्डसँग छलफलपछि उनी नयाँ रणनीति निर्माणका लागि केन्द्रीय कार्यालय बालकुमारी पुगेका हु्न् । उनी अहिले त्यहाँ जसपाका आफ्नो पक्षका नेता र सांसदहरूसँग अनौपचारिक छलफलमा छन् । संघीय परिषद् अध्यक्ष अशोक राईले सात…