राजनीति Archives | Page 1427 of 1997 | Khabarhub Khabarhub

देउवाले डाके मन्त्रिपरिषद् बैठक, अध्यादेश फिर्ताको तयारी 

काठमाडौँ- प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपराह्न ४ बजे सिंहदरबारमा डाकिएको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने स्रोतले जनाएको छ । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी  संसदीय दल वा केन्द्रीय…