राजनीति Archives | Page 1491 of 1997 | Khabarhub Khabarhub

सूर्य थापाले गरे भीम रावलको पहिलोपटक प्रशंसा

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले उपाध्यक्ष भीम रावलको अभिव्यक्तिलाई समर्थन गर्दै प्रशंसा गरेका छन् । एमालेबीचमै कडा आलोचकका रुपमा परिचित थापाले भीम रावलकै पनि निकै आलोचना गर्दै आएका थिए । तर, रावलको पछिल्लो अभिव्यक्तिलाई भने थापाले प्रशंसा गरेका छन् । आफ्नो पार्टी र पक्षभन्दा बाहेकलाई कडा प्रहार गर्ने थापाले रावलले पार्टी एकताका लागि…