राजनीति Archives | Page 1503 of 1996 | Khabarhub Khabarhub

संसद बैठक र आगामी रणनीतिबारे सत्तारुढ गठबन्धनमा छलफल

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठकमा सरकारको काम र आगामी ३ गतेका लागि बोलाइएको संसद बैठकको विषयमा छलफल भएको छ । सरकार गठन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा समसामयिक विषयमा कुराकानी भए पनि ठोस कुनै निर्णय नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनले भने,‘संसद बैठक आह्वान…