राजनीति Archives | Page 1612 of 1995 | Khabarhub Khabarhub

सुध्रिएर आए प्रचण्डसँग सहकार्यको सम्भावना अझै छ : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिए आफूले राजीनामा दिने बताएका छन्। आइतबार राति प्राइम टेलिभिजनको कार्यक्रम 'जनता जान्न चाहन्छन्'मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले माओवादीले सरकारको समर्थन फिर्ता लिए आफूले संसदमा विश्वासको मत लिने वा राजीनामा दिनुको विकल्प नरहने बताएका हुन् । तर, प्रधानमन्त्रीले माओवादी केन्द्रले समर्थन नलिने…