Live on
Your Voice, Your Power
काठमाडौं- सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । नेकपा एमालेका पूर्वसांसदसमेत रहेका तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो । दोषी ठहर भएपनि सजाय निर्धारण गर्न आगामी माघ २१…