Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राज्य व्यवस्था समितिले पास गरेको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको फरक मत प्रस्तुत गरेको छ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान संविधानको भावना विपरित भएको कांग्रेसको ठहर छ । आइतबार संसदको राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफलका नेपाली…