राजनीति Archives | Page 1840 of 1990 | Khabarhub Khabarhub

ललिता निवास प्रकरणमा सानालाई ऐन, ठूलालाई चैन देखियो : प्रभु साह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले "सानालाई ऐन ठूलालाई चैन" भनाइ ललिता निवास प्रकरणमा पुष्टि भएको टिप्पणी गरेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका नेता साहले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल तथा डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने कार्य ठूला पदमा बस्नेलाई कानून नलाग्ने अवस्थाको पुष्टि गरेको प्रतिक्रिया…