राजनीति Archives | Page 1840 of 1990 | Khabarhub Khabarhub

विप्लव नेकपाका बैतडी इन्चार्ज धामी पेस्तोलसहित पक्राउ

बैतडी- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बैतडी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले विप्लव समूहको युवा संगठनका बैतडी इन्चार्ज लोकेन्द्र धामीलाईलाई पेस्तोलसहित पक्राउ गरेको हो । चन्दा असुली गर्दै आतंक मच्चाइरहेको भन्ने सुराकीको आधारमा जिल्ला इन्चार्ज धामीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । धामीको साथबाट एकथान पेस्तोल समेत बरामद गरिएको बैतडीका…