Live on
Your Voice, Your Power
रौतहट– विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको दोस्रो दिने अदालती बयान शुरु भएको छ । आलमको जिल्ला अदालत रौतहट रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशमा बयान शुरु भएको हो । जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले बिहान ११ बजेदेखि नै आलमको…