राजनीति Archives | Page 1952 of 1990 | Khabarhub Khabarhub

महिनावारी नियमित प्रक्रिया हो, विभेद नगरौंः मन्त्री मगर

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले समतामूलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने बताएकी छन् । छैटौं अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा मन्त्री मगरले जातीय विभेद अन्त्य गरिनुपर्ने धारणा राखेकी हुन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य गरिनुपर्ने धारणा राख्दै भनिन्,‘महिनावारी…