Live on
Your Voice, Your Power
काठमाडौं–राप्रपा (संयुक्त) ले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनलाई मध्यनजर गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ । उच्च कार्यसम्पादन समिति सदस्य धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित ९ सदस्यीय निर्वाचन समितिले संघीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि आवश्यक तयारी गर्नेछ । पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले जनाएअनुसार, निर्वाचन परिचालन समितिले विभिन्न क्षेत्रका वस्तुगत अवस्था…