Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेले शनिबार चितवनमा सहकारी पीडितहरुसँग सघन अन्तरक्रियामा थिए । कार्यक्रममा ‘रविले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्छ’ भनेको बताउँदै कतिपयले समाचार लेखे । तर, रविले बोलेको भिडियो सुन्दा उनले सरकारले जिम्मेवारी लिनुपर्छ भनेको मात्र सुनियो । ‘कानुनीरुपमै यसलाई ठीक नगरिकन हुँदैन । सरकारले लाइसेन्स दिएको, सरकारले…