Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्पपीडितलाई ७ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक दिन लागिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सात दिनको पारिश्रमिक तथा आयोग एवम् आयोगअन्तर्गत प्रदेश र…