Live on
Your Voice, Your Power
हरेक बेरोजगार व्यक्तिलाई थाहा छ, बेरोजगारी कति दुःखदायी हुन्छ । जागिर पाउन बेरोजगार व्यक्ति अनेकौँ मेहनत गर्दछन् । तथापि सहजै रोजगारी हात लाग्दैन । यस्तोमा आफ्नो सोच र सपना अनुसारको जागिर सजिलै पाइए के होला ? बेलायतको लन्डन निवासी २४ वर्षीय हैदर मलिक बेरोजगार थिए । उनले जागिरको खोजीमा धेरै समय खर्चे । जूम कल…