Live on
Your Voice, Your Power
नेपालमा ट्रक चालकको तलब कति हुन्छ होला ? बढीमा मासिक ७० हजारसम्म हुन्छ वा अझ बढी भए १ लाखसम्म नै होला । तर विश्वमा यस्ता पनि ट्रक चालक छन् जसको तलब वार्षीक १ करोडभन्दा बढी हुने गर्दछ । बेलायतको सुपरमार्केटको ट्रक चलाउने चालकहरुले पाउने तबल सुन्दा जो कोहीलाई पत्याउन ग्राहो हुन्छ । उनीहरुले मासिक पाउने…