रोचक/विचित्र संसार Archives | Page 16 of 71 | Khabarhub Khabarhub

स्यानिटाइजर लगाएको भिडियो भाइरल

कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी, मास्क लगाउने र साबुन पानीले हात धुने साथै स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डको पालना गर्नु पर्दछ । अधिकाशंले स्यानिटाइजरको प्रयोग गर्दा हातका हत्केलामा यसलाई दल्दछन् । केहिले हत्केलासंगै नाडीसम्म यसलाई लगाउँछन् । यसैबीच एक व्यक्तिले स्यानिटाइजर लगाएको एक अचम्मको भिडियो भाइरल बनेको छ । ट्विटरमा भाइरल बनेको यो भिडियोमा…