रोचक/विचित्र संसार « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू

१. राजा तुटेनखामेन राजा तुटेनखामेनले २,४०० वर्षअघि मिश्र देशमा शासन गरेका थिए । १८ वर्षकै कलिलो उमेरमा उनको मृत्यु भएको थियो । उनको चिहान र लास सन् १९२२ मा बेलायती पुरातत्ववेत्ता हवर्ड कार्टरले पत्ता लगाएका थिए । उनको हत्या हुनसक्ने अनुमान गरिएको छ । २. हिप्पोपोटामस ग्रीक शब्द हिप्पो को अर्थ ‘घोडा’ हुन्छ र पोटामोस…