Live on
Your Voice, Your Power
एजेन्सी- हामी सबै कहिलेकाँहि सपना त देख्छौँ नै । तर, ति सपनाको महत्व के त ? त्यसले के संकेत गर्छ भन्ने बारेमा हामी अनविज्ञ छौँ । आज हामी तपाईलाई यस्तो एउटा सपनाको बारेमा जानकारी दिँदैछौँ, जो सपना तपाईले देखेमा भाग्य चम्किँदैछ भनेर बुझ्न आवश्यक छ । १. अंगालो मारेको देख्नु – सुखको काम प्राप्ती ।…