रोचक/विचित्र संसार « Khabarhub

श्रीमान–श्रीमतीबीच उमेरको अन्तर कति ? यस्तो छ अनुसन्धानको निचोड

एजेन्सी– सामान्यतया युवतीहरु पनि आफूभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने चाहाना राख्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफूभन्दा बढी उमेरकै खोज्छन् । अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन् । उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफूभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् । सायदै होलान्, श्रीमान् र…