Live on
Your Voice, Your Power
आफ्नो देशको गौरवशाली इतिहासका बारेमा जान्दा सबै रोमाञ्चित हुने गर्दछन् । अझ इतिहासमा सुनको सिक्काले भरीएको गाडधन भेटिएको भए प्रसंग निकै रोचक हुन्छ । यस्तै भएको छ, इजरायलमा । इजरायल पुरावशेष प्राधिकरण (इजरायल एन्टिक्विटिज अर्थरिटिज)ले सार्वजनिक गरेको सुचना अनुसार यस देशका केहि स्वयम्सेवक युवाले हजारौ बर्ष पुरानो खजानाको खोज गरेका छन् । उक्त खजानामा सयौं…