रोचक/विचित्र संसार « Khabarhub

मान्छेलाई छक्क पार्ने विश्वका ५ अनौठा सजाय

कुनै अपराधमा कसुरदारलाई सजाय दिनु नौलो कुरा होइन । विश्वका सबै देशमा कस्ता खाले अपराधमा कस्तो सजाय दिने भन्ने कानुन रहने गरेको छ । तर कतिपय अवस्थामा अपराधको कसुरमा केहि यस्ता सजाय दिइएको छ जो नौलो मात्र होइन आश्र्चयजनक छन् । आज हामी विश्वका केहि यस्ता सजायको बारेमा चर्चा गर्नेछौ । १. कार्टुन हेर्ने सजाय…