Live on
Your Voice, Your Power
आजकल बालबालिका जिद्दिपना यति धेरै बढेर गएको छ कि उनीहरुको हठ स्वभावले धेरै अभिभावकलाई सताउने गरेको छ । यसैबीच अमेरीकाकाका एक बालकको हठ स्वभाव र उनको कारनामाले धेरैको होस उडाएको छ । पश्चिमी अमेरिकी राज्य यूटाका हाईवे प्रहरीले एक यस्ता बच्चालाई नियन्त्रणमा लिए । जो आफ्नो घरबाट कार लिन भागेर निस्किएका थिए । रिक मार्गन…