रोचक/विचित्र संसार « Khabarhub

लकडाउनमा फसेका पुर्‍याउन विमान नै चार्टर्ड !

कोरोना भाइरसको संक्रमण फैलदैं गएपछि देशभर जारी लकडाउनमा फसेका मानिस आफ्नो घर जान अनेकौ जुक्तिखोजि रहेका छन् । सवारी साधनको विकल्पको नभएका र आर्थिक अभावमा रहेकाहरु पैदल घर फर्किएका छन् भने कतिपयले पास तथा बिभिन्न झुटको सहारामा भएपनि घर फर्किरहेका छन् । समग्रमा मानिस घर फर्किन जुनै मुल्य तिर्न पनि तयार छन् । तर यो…