रोचक/विचित्र संसार « Khabarhub

५० कटेका महिला सेक्स डलको खोजीमा

काठमाडौं -  बेलायतका ५० बर्ष उमेर कटेका महिलाहरुले आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार भएको खुलेको छ । इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा रहेको द डल हाउसका प्रबन्ध निर्देशक फिल बासका अनुसार ५० औं बर्ष पार गरेका महिलाहरु यौन खेलौनाका लागि मोटो रकम तिर्न तयार छन्…