रोचक/विचित्र संसार « Khabarhub

जहाँ महिलाको ‘लामो कपाल’ हेर्नकै लागि जान्छन् ८० हजार पर्यटक ! (फोटो फिचर)

एजेन्सी- संसारमा विचित्रका घटना घटेका हामीले सुन्दै र देख्दै आएका छौं । मानिसहरुले आफ्नो गाउँ ठाउँको विकासका लागि अने तौर तरिका अपनाएको समेत पाइन्छ । चीनको एक गाउँमा पर्यटक भित्र्याउनका लागि त्यहाँका महिलाहरुले औसतभन्दा लामो कपाल पाल्ने गरेका छन् । चीनको आंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँका रुपमा समेत परिचित बनेको छ…