Live on
Your Voice, Your Power
काठमाडौं - सूचना प्रविधिमा भइरहेको विकासले कल्पनै नगरिएका कुराहरु समेत साकार हुन थालेका छन । सायदै मानिसले मात्र कल्पना गर्ला फोटोकै भरमा चिन्दै नचिनेको मानिसको इतिबृत्तान्त गोपनियता समेत पत्ता लाग्छ भनेर । तर दुर्लभ मानिने त्यस्तो कुरालाई समेत एउटा एपले साकार पारिदिने भएको छ । तपाई सडकमा हिँडिरहेकै अवस्थामा कुनै अपरिचित बटुवाले तपाईको अनुहारको तस्विर…