Live on
Your Voice, Your Power
संयुक्त अरब इमिरेट्स (यूएई) मा ८ हजार वर्ष पुरानो मोती भेटिएको छ । पुरातत्वविदहरुले यसलाई संसारकै सबैभन्दा पुरानो दावी गरेका छन् । यो मोतीलाई प्रदर्शनका लागि समेत राखिने भएको छ । अबुधाबीस्थित संग्रहालयमा प्रदर्शन गरिने पनि बताइएको छ । अधिकारीहरुका अनुसार उक्त मोती मारवाह द्वीपमा भेटिएको हो । तर यसको मुल्य तोकिएको छैन । विशेषज्ञका…