रोचक/विचित्र संसार « Khabarhub

यस्तो देश, जहाँ कुकुर नडुलाए ३ लाख जरिवाना तिर्नुपर्छ

धेरै मानिसहरुको घरमा जिवजन्तु पाल्ने शोख हुन्छ । अझ विश्मा त कुकुर पाल्ने त फेसनजस्तै बनेको छ । गाउँघरतिर कुकुरलाई स्वतन्त्र छाडिए पनि शहरमा भने बाँधेर राख्ने गरिन्छ । कुकुरको नियमित स्याहार तथा स्वास्थ्य परीक्षण समेत गराइन्छ । शहरका केही मानिसहरु कुकुरलाई बिहान साँझ डुलाउन समेत लैजान्छन् । कतिपयले भने कुकुरलाई सधै बाँधेर राख्ने गरेका…