रोचक/विचित्र संसार « Khabarhub

साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि…

विश्वमा भएका केहि घटनाले मानिसलाई अचम्भित बनाउने गर्दछ । जसलाई सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरिन्छ । उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक परिवारलाई साँढेको पुजा निकै महंगो साबित भएको छ । भारतको महाराष्ट्रको अहमदनगरस्थित रायटे वाघापुर गाउमा एक…